२६ चैत्र २०८१, बिहिबार

पर्यटनमा सरकारको नयाँ योजना : विवाह र बच्चा जन्माउने गन्तव्यका रुपमा विकास गरिने

Logo
Pulse Khabar मंगलबार, जेठ १५, २०८१

काठमाडौं । सरकारले नेपाललाई विवाह र बच्चा जन्माउन नेपाललाई गन्तव्यको रुपमा विकास गर्ने तयारी थाल्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिने उल्लेख गर्नुभयो ।

बजेट भाषणका क्रममा मन्त्री पुनले नेपालमा वैवाहिक समारोह गर्न आउने पर्यटकलाई सहजिकरण गरि सांस्कृतिक तथा पर्यटकिय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गरिनेछ। राम जानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रुपमा प्रवर्द्धधन गरिने बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206