०४ बैशाख २०८२, शुक्रबार

१९ महिनामा ढल्यो प्रचण्ड सरकार

Logo
Pulse Khabar शुक्रबार, आषाढ २८, २०८१

काठमाडौं । विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहाले राखेको विश्वासको मत सम्बन्धि प्रस्ताव दुई तिहाइ बहुमतले अस्विकृत भएको छ ।

१९ महिनासम्म पटक पटक गरी सत्ता समिकरण परिवर्तन गरी विश्वासको मत लिँदै सत्तामा रहनु भएका प्रधानमन्त्री दाहाल सत्ताबाट बाहिरिएपछि नयाँ सरकार गठनको प्रकृया पनि अघि बढेको छ ।

प्रधानमन्त्री दाहालको पक्षमा ६३ मत खसेको थियो भने विपक्षमा १९४ मत खसेको थियो । प्रतिनिधि सभाका २सय ५८ जना सांसदले मत जाहेर गरेका थिए । प्रधानमन्त्री दाहाललाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206