

नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यनडा उडेका छन् । ग्लोबल टी-२० खेल्न लामिछने क्यानडा बिहान त्यसतर्फ लागेका हुन् ।
जुलाई २५ बाट सुरू हुने ग्लोबल टी-२० लिगमा लामिछाने भ्यानकुभर नाइट्समा अनुबन्ध भएका छन् । उनीसँगै दीपेन्द्रसिंह ऐरी पनि सोही क्लबमा छन् ।
यस्तै नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले पनि यो पटक लिग खेल्ने भएका छन् ।