२६ चैत्र २०८१, बिहिबार

सिटी चालकहरुले गरे चक्काजाम

Logo
Pulse Khabar शुक्रबार, भाद्र १३, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले राजमार्ग क्षेत्रमा सिटी रिक्सा चलाउन प्रतिबन्ध गरेपछि सिटीरिक्सा चालकहरुले आन्दोलन गरेका छन् ।

आज दिउँसो १२ बजेदेखि उनीहरुले बरगाछी चोकमा भेला भएर चक्का जाम गरेका थिए । करिब १ घण्टा चक्का जाम गरेका हुन् ।

भोलि बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल गर्ने सहमति भएपछि आन्दोलन आजलाई स्थगित गरिएको अभियान्ता अभिषेक गिरीले बताउनुभयो । आज भने राजमार्ग क्षेत्रमा सिटी चलाउन दिने सहमति भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206